हाम्रो बारेमा
प्रतिस्पर्धीहरूको पहिलो र अन्तिम विकल्प — शुल्कमा न्युनता, गुणस्तरमा उत्कृष्टता
संस्था परिचय
आफ्नो स्थापना कालदेखि नै यस संस्थाले अनवरत रुपमा विकास तथा नीति सम्बन्धी विषयहरुमा अध्ययन तथा अनुसन्धानका कार्यहरु गरिरहेको छ ।
संस्थाको उद्देश्य
सार्वजनिक प्रशासन तथा व्यवस्थापन र विकास तथा नीतिसम्बन्धी विषयहरुमा अध्ययन / अध्यापन तथा अनुसन्धानका कार्यहरु गर्नुका साथै शिपमुलक तालिमको व्यवस्था समेत गर्नु यस संस्थाको मूल उद्देश्य रहेको छ ।
ऐतिहासिक पृष्ठभूमि
यो संस्था सुर्खेतको शैक्षिक परिवर्तनको नेतृत्व गर्दै आएको एक अग्रगामी संस्था हो। विभिन्न क्षेत्रमा व्यापक अनुभव र अनुसन्धान मार्फत, यसले समय सान्दर्भिक ज्ञान र दक्षता विकासको लागि महत्त्वपूर्ण योगदान पुर्याउँदै आएको छ।
मेगा किन फरक छ?
- शुल्कमा न्युनता, गुणस्तरमा उत्कृष्टता
- लोकप्रिय र अनुभवी प्रशिक्षकहरूको समूह
- चुस्त व्यवस्थापन र परीक्षा प्रणाली
- पढ्न प्रेरित गर्ने वातारण र प्रभावकारी कक्षा संचालन
- आधिकारिक स्तरको लोकसेवा तयारी केन्द्र
“प्रतिस्पर्धीहरूको पहिलो र अन्तिम विकल्प — द मेगा लोकसेवा तयारी सुर्खेत”
सम्पर्क ठेगाना
स्थान: मेगा भवन, वीरेन्द्रनगर-१०, क्याम्पस रोड, सुर्खेत
संचालक: भीम थापा
इमेल: megakarnali@gmail.com
सम्पर्क नम्बर: +977 984-8213453